☰ open Loading... 29 March 2024|  

महावुमा हिउँँ संग लुकामारी ( फोटो फिचर )
  | २६ पुष २०७७, आईतवार २०:४०

दैलेख -हिउँ पर्ने सिजन सुरु भएयता महावुमा पुग्नेहरु बढेका छन् । दैलेख सुर्खेतबाट अहिले धमाधम हिउँ खेल्न पुग्ने गरेका छन् । लोभलाग्दो हिउँसँग लुकामारी गरेको दृश्य पोस्ट भइरहेको छ । दैलेख बजारबाट बिहान गएर साझ फर्कन सकिने सडक लेकमै पुगेकोले हिँड्न नपर्ने छ । हिउँ बढी भएको बेला थोरै हिड्नु पर्छ । निकै मनमोहक महावु हिउँमा होस या गर्मी सिजनमा पुग्ने  पर्यटक लोभिने छन् ।

हिउँमा महावुु यस्तो देखियो ( फोटो फिचर)