☰ open Loading... 20 April 2024|  

२४घण्टा यता थप२८३ जनामा कोरोना संक्रमण पुष्टि
  | १४ माघ २०७७, बुधबार १९:०५

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ४ हजार ३८२ नमुना परीक्षण गर्दा ११४ महिला र १६९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ३७५ पुगेको छ ।