☰ open Loading... 6 December 2021|   सोमवार, मंसिर २०, २०७८

Advertisement
२४घण्टा यता थप२८३ जनामा कोरोना संक्रमण पुष्टि
  |

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ४ हजार ३८२ नमुना परीक्षण गर्दा ११४ महिला र १६९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ३७५ पुगेको छ ।

 

 

 




प्रकाशित मितिः बुधबार, माघ १४, २०७७     7:05:27 PM