☰ open Loading... 6 December 2021|   सोमवार, मंसिर २०, २०७८

Advertisement
२४ घण्टा यता थप २१३ जनामा कोरोना पुष्टि
  |

काठमाडौँ — २४घण्टा यत थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ७० हजार ५ सय ८८ संक्रमितको संख्या पुगेको छ ।त्यसैगरी २४ घण्टामा २९६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६५ हजार ३ सय ६५ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार २ सय ३ छ ।




प्रकाशित मितिः बिहिबार, माघ १५, २०७७     7:57:52 PM