☰ open Loading... 5 October 2024|  

शान्ति सुरक्षा भंग गर्नेलाई कानुनी कारबाही गर्ने गृह मन्त्रालयको तयारी
  | २१ माघ २०७७, बुधबार २१:०२

गृह मन्त्रालयले भोली हुने भनिएको बन्द हड्तालमा सवै व्यवसायीले निर्धक सञ्चालन गर्ने अनुरोध गरेको छ। एक विज्ञप्ती जारी गरी शान्ती सुरक्षाका सुरक्षा निकाय परिचालन हुने जनाईएको छ। धनजनको क्षती पुग्ने र शान्तीसुरक्षा भंग हुने कार्य भए गरे कानुन अनुसार कार्वाही गरिने जनाईएको छ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्ती