☰ open Loading... 29 March 2024|  

हराएकी वृद्ध महिलाको शव भेटियो
  | २४ माघ २०७७, शनिबार ०७:०८

पाल्पा, । तानसेन नगरपालिका–८ निवासी ७७ वर्षीया हिराकुमारी चिदीको शव आज फेला परेको छ । गत पुस४गते देखि हराएकी वृद्ध महिलाको शव आज जंगलमा भेटिएको छ ।

माथागढी गाउँपालिका २ रुप्से स्थित सिप्लिकान सामुदायिक वनमा वृद्ध महिलाको शव भेटिएको हो ।