☰ open Loading... 18 April 2024|  

दैलेखमा कांग्रेसनिकट शुभेच्छुक संगठनहरूद्वारा विरोध प्रदर्शन
  | २४ माघ २०७७, शनिबार १२:५३

दैलेख प्रतिनिधिसभा विघटनका विरुद्ध आयोजित विरोध प्रर्दशन दैलेख बजारमा गरिएको छ । नेपाली कांग्रेस निकट शुभेच्छुक संगठनद्वारा संयुक्त रुपमा विरोध जुलुस निकालिएको हो । जुलुश बजार परिक्रम गरी लोकतान्त्रिक चौकमा सभामा परिणत भएको थियो

फोटोहरु