☰ open Loading... 19 April 2024|  

गायक सन्तोष केसीको ‘कर्म’ बजारमा
  | ४ फाल्गुन २०७७, मंगलवार ०७:१६

लाेकेन्द्र जिसि कुमार दैलेख । लाेकप्रिय गायक तथा सर्जक सन्तोष केसीको नयाँ गीत ‘कर्म’ सार्वजनिक भएको छ। शब्द/संगीत गायक सन्तोष केसी आफैले भरेका उक्त लाेकदाेहाेरी गीगमा स्वर कमला पाेखरेल र सन्तोष केसीको रहेको छ। कमल सौरागको संगीत संयोजनमा तयार भएको गीत मौलिक लोक भाका जनता डिजिटल फिल्मस्को ब्यानरबाट तयार पारिएको गीतको भिडियोमा भने रामचन्द्र अधिकारी, रमेश केशी, अनुपमा भण्डारी र शरण पंगेनीलााई अभिनयमा देख्न सकिन्छ ।