☰ open Loading... 18 May 2021|   मङ्लबार, जेष्ठ ४, २०७८

जीवन यात्रा विमाेचन
  |

राकेश विक दैलेख । कला साहित्य उत्थान प्रतिष्ठान नेपाल दैलेखको आयोजनामा गलज संग्रह जीवन यात्रा एक कार्यक्रमको विच विमाेचन गरिएको छ ।साहित्यकार बबिता विष्ट थापाको पहिलो गजल संंग्रह जिबनयात्रा नारायण क्याम्पस रामपुर दैलेखमा एक कार्यक्रमका बिच बिमोचन गरिएको हाे । कार्यक्रममा दैलेख जिल्लामा रहनुु भएका सम्पुर्ण साहित्यकारहरुको उपस्थिति सहित रचना बाचन गरिएको थियो ।

कार्यक्रम आगामी दिनमा साहित्य क्षेत्रमा दैलेखबाट बिकास गर्न कला साहित्य उत्थान प्रतिस्ठानको विशेष भुमिका रहने छ। यसरी नै दैलेखी भुमीमा साहित्यकारहरु को जन्म हुँदै जाओस् र यस्ता थुप्रै कृतिहरु बिमोचन गर्न पाईयोस कला साहित्य प्रतिस्ठान नेपाल दैलेखका अध्यक्ष कृष्ण देबकोटा भावुकले बताए ।

त्यसैगरी विमाेचन कार्यक्रमा वबिता विष्ट थापाले सम्पुर्ण को माया साथले अझै अगाडि बढ्ने छु र जिबनयात्रा गजल संग्रह  पढेर सल्लाह सुझाव दिन अाग्रह गरेकी छिन् । साहित्यको क्षेत्रमा नारी गजलकारहरु पनि अगाडि बढ्नुपर्ने उनले बताईन ।



प्रकाशित मितिः आइतवार, फाल्गुन १६, २०७७     7:39:43 AM