☰ open Loading... 20 September 2021|   सोमवार, अशोज ४, २०७८

लाेकेन्द्र जिसि कुमार र अञ्जली अधिकारीकाे अभिनयमा हे मैना बजारमा(भिडियो सहित)
  |

दैलेख -लाेकप्रिय गायक लाेकेन्द्र जिसि कुमार र चर्चित गायिका अस्मिता अधिकारीकाे सुमधुर स्वरमा नयाँ देउडा गीत हे मैना सार्वजनिक भएको छ । ‘हे मैना देउडा गीत शुक्रबार सार्वजनिक भएको हो । यस गीतमा शब्द संगित नेपाली लोकप्रिय सर्जक सुरज पण्डितकाे उत्कृष्ट लय शब्द सिर्जना रहेको छ ।

गीतको भिडियोमा चर्चित माेडल अञ्जली अधिकारी र यश गीतका प्रस्तुतकर्ता लाेकेन्द्र जिसि कुमार जिसिलाई गीतमाअभिनयमा देख्न सकिन्छ।यस गीतको म्युजिक भिडियो निर्देशक विक्रम चाैहानले निकै उत्कृष्ट दृश्य सहित निमार्ण गरेका छन ।

 

 

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २१, २०७७     4:42:58 PM