☰ open Loading... 18 May 2021|   मङ्लबार, जेष्ठ ४, २०७८

हुम्लामा पहिलो पटक यात्रु बस पुगेपछि….
  |

हुम्ला- हुम्लाको सलिबजारमा पहिलो पटक यात्रु बस पुगेपछि स्थानिय खुसि भएका छन् ।नेपालि सेनाले कर्णाली करिडोर छिचोल्ल सुरु गरेको ६बर्षमा९०प्रतिशत सडकमा गाडी गुड्न थालेपछि यात्रुबाहक बस पहिलो पटक सल्लिी बजार सम्म पुगेको हो ।कर्णाली प्रदेश००१ख०४०२को बस पहिलो पटक पुगेपछि चंखेलि गाँउपालिका४दन्त बहादुरले खुसि ब्यक्त गरे ।बस सुर्खेतबाट अघिल्लो दिन हिडेको अदानचुलि गाँउपालिका दोस्रो दिन पुगेको हो ।यात्रु बस कालिकोटको जितेमा पुल नहुँदा अछामको मंगसेन हुँदै ल्याईएको बताएको छ ।



प्रकाशित मितिः बिहिबार, चैत्र १२, २०७७     9:05:24 PM