☰ open Loading... 20 September 2021|   सोमवार, अशोज ४, २०७८

विद्युत कार्यालयको लापरबाहीले एक जनाको मृत्यु
  |

गुराँस गाउँपालिका -५ को राउटेगल्छिना नजिकै विद्युतको पोलमा तार खिचिरहेको अवस्थामा अकस्मात विद्युत प्रवाह भएपछि एक जना युवकको केन्ट लागेर मृत्यु भएकाे छ । मृत्यु हुनेको ठेगाना खुलेको छैन ।विद्युत कार्यालयको लापरबाहीले ज्यान गएको स्थानीयको भनाइ छ । थप जानकारी आउँदै गरेको दैलेख प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, चैत्र ३१, २०७७     6:37:21 PM