☰ open Loading... 20 September 2021|   सोमवार, अशोज ४, २०७८

सेनाले सत्ता लिए यता ७ सय १ जना मारिए
  |

म्यानमारमा सेनाले सत्ता आफ्नो नियन्त्रणमा लिए यता भएको विरोध प्रर्दशन दबाउन गरिएको बल प्रयोगमा ७ सय १ जना मारिएका छन् । ३ हजार भन्दा बढी सेनाले हिरासतमा लिएको छ ।

दिनहुँ सेनाले सत्ता हातमा लिए देखि विरोध प्रर्दशन भए छन् । सेनाले निर्वाचन निष्पक्ष नभएको भन्दै सत्ता आफ्नो हातमा लिएको जनाएको छ । सेे

प्रकाशित मितिः बुधबार, बैशाख १, २०७८     8:50:03 AM