☰ open Loading... 19 April 2024|  

सेनाले सत्ता लिए यता ७ सय १ जना मारिए
  | १ बैशाख २०७८, बुधबार ०८:५०

म्यानमारमा सेनाले सत्ता आफ्नो नियन्त्रणमा लिए यता भएको विरोध प्रर्दशन दबाउन गरिएको बल प्रयोगमा ७ सय १ जना मारिएका छन् । ३ हजार भन्दा बढी सेनाले हिरासतमा लिएको छ ।

दिनहुँ सेनाले सत्ता हातमा लिए देखि विरोध प्रर्दशन भए छन् । सेनाले निर्वाचन निष्पक्ष नभएको भन्दै सत्ता आफ्नो हातमा लिएको जनाएको छ । सेे