☰ open Loading... 25 April 2024|  

दैलेखमा बस दुर्घटना हुँदा११जना घाईते
  | ५ बैशाख २०७८, आईतवार १६:००

दैलेख— सुर्खेत देखि दैलेख आँउदै गरेको बस दुर्घटना हुँदा११जना घाईते भएका छन् । बस जिल्लाको गुराँश  गाउँपालिका  २ गाईबान्ना स्थित दुर्घटना भएको जिल्ला प्रहरीले कार्यालय दैलेखले जानकारी दिएको छ ।सुर्खेत देखि दैलेखका आउने क्रममा ना ७ ख ६९६३ नम्बर बस दुर्घटना हुँदा सवार २जना गम्भिर घाइते ९ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए । ११जना घाइतेलाई उपचारको लागी सुर्खेत पठाइएको डिएसपी श्रेष्ठले बताए ।बसमा २९यात्री सवार रहेका थिए ।