☰ open Loading... 23 March 2025|  

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ
  | १९ बैशाख २०७८, आईतवार १९:५८

यामराज बिष्ट

दैलेख— जबरजस्ती करणी गरेको आरोपमा दैलेखको दुल्लु नगरपालिका ९ का तेज बहादुर रोकाय पक्राउ परेका छन् ।प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो ।  रोकायले १३ बर्षिया बालिकालाई बैशाख १६गते घर नजिकैको जंगलमा काफल खाना गएको अवस्थामा हातले मुखथुनी जवरसस्ती करणी थिए ।पक्राउ परेका ती युवालाई करणी सम्बन्धी कसुर मुद्दा दर्ता गरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको दैलेख प्रहरीले जानकारी दिएको छ ।