☰ open Loading... 18 May 2021|   मङ्लबार, जेष्ठ ४, २०७८

कोरोना कारण दैलेखमा थप एक जनाको मृत्यु
  |

दैलेख- दैलेखमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सोमवार दुल्लु नगरपालिका–१२ लम्सुका ३५ बर्षीया पुरुषको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त प्रमुख थीरप्रसाद रेग्मीले जानकारी दिए । स्वास्थ्यमा समस्या देखापरेपछि उनलाई आइतवार दुल्लु अस्पताल पु¥याईएको थियो । एन्टिजेन परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई दुल्लु अस्पतालले दैलेख अस्पताल रिफर गरेको थियो ।



प्रकाशित मितिः सोमवार, बैशाख २०, २०७८     7:56:24 PM