☰ open Loading... 18 May 2021|   मङ्लबार, जेष्ठ ४, २०७८

काेराेना कारण एकैदिन ३७ को मृत्यु
  |

काठमाडौं । कोरोना कारण  सोमबार एकैदिन ३७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमित मृतक संख्या ३ हजार ३ सय ६२ पुगेको छ ।

सोमबार नै देशभर ७ हजार ४ सय ४८ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टा यता १६ हजार ६ सय ५८ जनाको पीसीआर र ५ सय १८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

 

 



प्रकाशित मितिः मङ्लबार, बैशाख २१, २०७८     6:02:29 AM