☰ open Loading... 21 June 2021|   सोमवार, असार ७, २०७८

मध्यपश्चिम विश्वविद्यालयका रोकिएका परिक्षा स्थिति हेरेर संचालन गरिने
  |

सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयले रोकिएका परीक्षाहरु स्थिति हेरेर संचालन गरिने भएको छ । कोरोना भाइरसको दोश्रो लहर फैलिएपछि विश्वविद्यालयका केही परीक्षाहरु संचालन हुन नसकेको बेला विश्वविद्यालयले स्थिति हेरेर परिक्षा संचालन गरिने बताएको हो । अधिकांश समेस्टेरको कोर्ष पुरा नभएको भन्दै सेमेस्टार प्रमोट गरेर वैकल्पिक माध्यमबाट पठनपाठन गराउने र स्थिति सामान्य भएपछि परीक्षाहरु संचालन गरिने विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख डाक्टर आनन्द प्रसाद सुवेदीले बताए।



प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८     5:26:35 AM