| १५ जेष्ठ २०७८, शनिबार ०५:३६
काठमाडौं । सरकारले डिल्ली लंवा लिम्बूसहित ४ सय ३० जना कैदीबन्दीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेको छ ।यही जेठ १५ गतेबाट लागू हुने गरी सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ४३० जना कैदीहरूको कैद मिनाहाको घोषणा गरेकी हुन् ।
शुक्रबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीमा मन्त्रिपरिषदको जेठ १३ गतेको निर्णय अनुसार ४३० जना कैदीहरुको बाँकी कैद मिनाहा गरिएको उल्लेख गरिएको छ ।
![](https://i0.wp.com/paschimnepal.com/wp-content/uploads/2024/10/13-scaled.jpg?resize=740%2C415&ssl=1)
![](https://i0.wp.com/paschimnepal.com/wp-content/uploads/2024/10/19.jpg?resize=740%2C376&ssl=1)
![](https://i0.wp.com/paschimnepal.com/wp-content/uploads/2024/10/23-scaled.jpg?resize=740%2C662&ssl=1)