☰ open Loading... 20 September 2021|   सोमवार, अशोज ४, २०७८

सुनको मुल्य बढ्यो
  |

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मुल्य उकालो लागेको छ । आज सुन प्रतितोला २०० रुपैयाँले उकालो लागेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुन सोमबारको तुलनामा प्रतितोला २०० रुपैयाँले नै बढेर ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले उकालो लागेर आज एक हजार ३२० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मितिः बुधबार, असार ३०, २०७८     5:45:37 AM