☰ open Loading... 20 September 2021|   सोमवार, अशोज ४, २०७८

प्रकाश शाहीको “मेरो नाचो ” तिज गीत बजारमा सार्वजनिक
  |

लोकेन्द्र जिसि कुमार दैेलेख ।गायक तथा सर्जक प्रकाश शाहीले नयाँ तिज गित बजारमा ल्याएका छन् ।नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसरलाई मध्यन्जर गर्दै तीज गीत” मेरो नाचो “सार्बजनिक गरेका हुन।गायक शाहीको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको गित “मेरो नाचो “ मा गायिका सुनिता बिसीको स्वर रहेको छ ।

प्रकाश शाहीको आफ्नै लय शब्द सृजना रहेको उक्त गितको म्युजिक भिडियोमा मोडल तथा डान्सर जानकी शाही ,सुधा कार्की,बिनम कडेल,ममता खड्लुक,लक्ष्मी शाही,भुमिका खड्का को निकै दमदार नृत्य रहेको छ।गित को म्युजिक भिडियोको निर्देशन चन्द्र मन्दिरले गरेका छन भने छायाकंन अर्जुन सापकोटाले गरेका हुन् । म्युजिक भिडियो सम्पादन निर्मल प्याकुरेलले गरेका हुन्।

प्रकाशित मितिः आइतवार, साउन १०, २०७८     9:55:57 AM