☰ open Loading... 19 April 2024|  

लोसपामा कहाँबाट कति जनप्रतिनिधि खुले ?
  | २३ भाद्र २०७८, बुधबार ०५:४२

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालको पक्षमा १७ जना केन्द्रीय कार्यकारिणी सदस्य र १५ जना सांसदले सनाखत गरेका छन् । यस्तै, निर्वाचन आयोगले दिएको समयसीमाभित्र २० जना प्रदेशसभा सदस्य लोसपामा खुलेका छन् ।

जसमा प्रदेश २ बाट १६ जना,  लुम्बिनी प्रदेशबाट ३ जना र सुदूरपश्चिमबाट एक जना प्रदेशसभा सदस्य रहेका छन् ।

स्थानीय तहतर्फ लोसपामा सनाखत गरेका सांसदहरू :
सप्तरी – ९६,
सिरहा – १२,
धनुषा – १०९,
महोत्तरी – २५८,
सर्लाही – १३७ (१/२ थपघट हुन सक्ने)
रौतहट – ८८
वारा – १३८
पर्सा – २८
रुपन्देही – २०
कपिलवस्तु – १