☰ open Loading... 25 January 2022|   मङ्लबार, माघ ११, २०७८

Advertisement
पर्दामा देखीएसंगै दर्शकको चर्चा बटुल्दै सुमन
  |

लोकेन्द जिसि कुमार,

दैलेख । नेपाली सांगीतिक क्षेत्रमा बिभीन्न बिद्याका गितसंगीतमा आफ्नो कुशल रेकर्डीङको क्षमता प्रदर्शन गरेका सुमन राना पछिल्लो समय उत्कृष्ट अभिनय प्रस्तुत गर्दै चर्चा बटुल्न थालेका छन ।स्थाई ठेगाना दाङ्ग जिल्लामा घर भई हाल लामो समयदेखी सांगीतिक यात्राकै शिलशिलामा काठमाण्डौमा बस्दै आएका सुमन केहीसमय यता अभिनयमा पनि अब्बल देखीन थालेका हुन ।

बोक्रो नामक गितीसंग्रह मार्फत सुमन राना र आयुष्मा कार्कीको अभिनयमा रहेको गितले पछिल्लो समय कैयौ दर्शक तथा श्रोताहरुको मन जित्न सफल भएको छ ।लामो समयदेखी बिभीन्न गितहरु रेकर्डीङ गर्दै आईरहेका सुमन अहिले पर्दामा समेत देखा पर्न थालेपछि चर्चा बटुल्न थालेका हुन ।

दैनीकजसो काठमाण्डौ लैनचौरस्थित आफ्नै रेर्कर्डीङ स्टुडीयो मारुनी डिजीटलमा बिभीन्न प्रकारका गितसंगीत रेर्कर्डीङ गराउनमा व्यस्त सुमन एक कुशल रेर्कडीष्ट त हुन नै, तर पछिल्लो समय अभिनय र नृत्य कलामा सक्रियाता देखाउदै गएपछि दर्शकको माया र सफलता समेत हात पार्न उनी सफल भएका छन ।
यसअघी पनि दर्जनौ म्यूजिक भिडीयोहरुमा आफ्नो कुशल अभीनय प्रस्तुत गरिसकेका सुमनले बोक्रोे नामक गीतीसंग्रहमा पनि अभिनय गरेका थिए, उनको उक्त गितीसंग्रहमा प्रूतुत गरेको अभिनय दर्शक तथा श्रोताहरुले पनि निकै मन पनि पराएका थिए ।

उक्त गितमा चर्चीत गाईका समिक्षा अधिकारी र रामहरी चौलागाईको स्वर रहेको छ । गितकोे शव्द संयोजन मदुसुदन डांगीले गरेका छन भने उक्त गितमा संगीत तथा एरेन्ज हरी थापाको रहेको छ । कुमार रानाले मिक्सीङ गरेको उक्त गित मारुनी डिजीटल रेर्कर्डीङ स्टुडीयोमा रेकर्डीङ गरिएको हो ।
हाल चर्चामा रहेको बोक्रो नामको गित रेकर्ड सुमन आफैले नै गरेका हुन भने भिडीयो नीर्देर्शन बिशाल एसकेले गरेका छन । दिपक गीरीले छायाङ्कन गरेको उक्त गितको भिडीयो सम्पादन प्रकाश एसकेले गरेका छन ।

हेर्नुस् भिडियो।

 




प्रकाशित मितिः शुक्रबार, अशोज ८, २०७८     6:47:16 PM