☰ open Loading... 20 October 2021|   बुधबार, कार्तिक ३, २०७८

एलिना चौहानको स्वरमा तिम्रो यादमा( भिडियो सहित)
  |

लोकेन्द जिसि कुमार

दैलेख– चर्चित गायिका एलिनाको चौहानको स्वरमा नयाँ गित ‘तिम्रो यादमा’ नेपाली बजारमा आएको छ । शब्द सिर्जना कृष्ण सापकोटाको रहेको गितको भिडियो निर्देशन कपिल लामाले गरेका छन् ।गीतमा कमल सौरागको संगीत सुन्न सकिन्छ ।

‘तिम्रो यादमा’ को म्युजिक भिडियोमाकृष्ण सापकोटा र अनु शाहले अभिनय गरेका छन् ।गीतको म्युजिक भिडियो कृष्ण सापकोटा युटुब च्यानल बाट बजारमा आएको छ ।

प्रकाशित मितिः मङ्लबार, अशोज १२, २०७८     8:49:43 PM