☰ open Loading... 6 December 2021|   सोमवार, मंसिर २०, २०७८

Advertisement
नेपालमा थप १०३० संक्रमित
  |

 

काठमाडौं, । नेपालमा पछिल्लो २४ घण्टा यता देशभर १०३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।५ हजार ८९३ पीसीआर परीक्षण गर्दा ८१२ जना र ४ हजार ९८१ एन्टिजेन परीक्षण गर्दा २१८ गरी १०३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप १ हजार जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।गत २४ घण्टामा थप १० जना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १७४ पुगेको छ ।हाल देशभर १६ हजार ६०६ जना सक्रिय संक्रमित रहेका छन् ।




प्रकाशित मितिः मङ्लबार, अशोज १९, २०७८     5:08:13 AM