☰ open Loading... 6 December 2021|   सोमवार, मंसिर २०, २०७८

Advertisement
साफ च्याम्पियनसीपः बङ्गलादेशले गोल गरेसँगै नेपालमाथि दबाब
  |

काठमाडौं, २७ असोज । मालदिभ्समा जारी साफ च्याम्पियनशीप फुटबलमा बङ्गलादेशले नेपालमाथि गोल गरेको छ । बङ्गलादेशले पहिलो हाफको ९औं मिनेटमा गोल गरेपछि नेपाल दबाबमा परेको हो ।

सुमोन रेजाले बङ्गलादेशका लागि गोल गरेका थिए । गोल खाएपछि नेपाल आक्रामक खेल खेलिरहेको छ ।खेलमा नेपालले बराबरी गरेमात्र पनि फाइनलको यात्रा तय गर्नेछ । बङ्गलादेशलाई जित्नैपर्ने वाध्यता छ ।




प्रकाशित मितिः बुधबार, अशोज २७, २०७८     5:31:56 PM