☰ open Loading... 6 December 2021|   सोमवार, मंसिर २०, २०७८

Advertisement
बर्दियामा बसको ठक्करबाट एक जनाको मृत्यु
  |

 

बर्दिया,। बर्दियामा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।बाँसगढी नगरपालिका– ८ का १३ वर्षीय गणेश परियारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ ।

पश्चिमबाट पूर्व जाँदै गरेको बसले विपरित दिशातर्फबाट आउँदै गरेको साइकलमा सवार परियारलाई लक्ष्मण चोकमा ठक्कर दिएको प्रहरी निरीक्षक बिरेन्द्र थापाले जानकारी दिनुभयो ।बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




प्रकाशित मितिः बिहिबार, अशोज २८, २०७८     6:11:55 AM