☰ open Loading... 20 April 2024|  

बार परिसरमै दुई वकिलबीच कुटाकुट
  | १३ कार्तिक २०७८, शनिबार ०५:४८

काठमाण्डाै – नेपाल बार एसाेसिएशन परिसरमा आज शुक्रवार दुई वकिलबीच कुटाकुट भएकाे छ । इजलास बहिष्कारकाे विषयमा दुई कानुन व्यवसायीबीच विवाद हुँदा कुटाकुट भएकाे हाे । वकिलद्वय भूमिनन्द चुडाल र विराट न्याैपानेबीच कुटाकुट भएकाे हाे ।

अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरूले इजलास बहिष्कार गरिररहेका छन् । यसै विषयमा विवाद हुँदा दुई वकिलबीच कुटाकुट भएको हो ।