☰ open Loading... 6 December 2021|   सोमवार, मंसिर २०, २०७८

Advertisement
थपिए २३८ संक्रमित, एक जनाको मृत्यु
  |

काठमाडौं,  । पछिल्लो २४ घण्टामा देशभर २३८ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १२३ नमुनाको परीक्षण गर्दा २३८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत २४ घण्टाम कोरोनाबाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४९६ पुगेको छ ।आइतबार ३७० जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा ७ हजार १६४ योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार १६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




प्रकाशित मितिः सोमवार, मंसिर ६, २०७८     7:02:28 AM