☰ open Loading... 6 December 2021|   सोमवार, मंसिर २०, २०७८

Advertisement
नेपालमा थप३३२ जनामा कोरोना संक्रमण
  |

काठमाडौं। पछिल्लो २४ घण्टा यता नेपालमा ३३२ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३२ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय १३ पुगेको छ ।

बुधबार २३२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।हाल देशभर ७ हजार ३६९ सक्रिय संक्रमित रहेका छन् ।गत २४ घण्टामा ७ हजार ५९० पीसीआर तथा २ हजार ३३० एन्टिजेन परीक्षण भएको हो ।




प्रकाशित मितिः बिहिबार, मंसिर ९, २०७८     5:35:01 AM