☰ open Loading... 25 January 2022|   मङ्लबार, माघ ११, २०७८

Advertisement
झरी पछिको दैलेख बजार (फोटो फिचर)
  |

लगातार बर्षा र झरी पछिको दैलेख सदरमुकाम रमझम देखिएको छ ।दैलेख सदरमुकामबाट हेर्दा दैलेखका बिभिन्न ठाँउमा बाक्लो हिउँ देख्न सकिन्छ । अहिले दैलेख सदरमुकाम लगायत बिभिन्न ठाँउ बेहुली झै सिँगारिएको छ । दैलेख सदरमुकाम सहित अधिकांश ठाउँको दृश्यावलोकन संगै चारैतिर हेर्दा सुन्दर हरियाली डाँडाकाँडा ,हिमालमा हिउँ देख्न सकिन्छ ।फोटो फिचर हेर्नुहोस् ।

 

 

 

 

 




प्रकाशित मितिः शुक्रबार, पुस १६, २०७८     2:24:30 PM