☰ open Loading... 25 January 2022|   मङ्लबार, माघ ११, २०७८

Advertisement
थपिए २३५ संक्रमित
  |

काठमाडौं, पुष १६ । नेपालमा पछिल्लो २४ घण्टामा २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ८८५ पीसीआर र १ हजार १९९एन्टिजेन परीक्षण गर्दा २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु छ । हालसम्म देशभर कोरोनाबाट ११ हजार ५ सय ९४जनाको मृत्यु भएको छ ।शुक्रबार २१२ जना संक्रमणमुक्त भएका छन् ।हाल देशभर ४ हजार ८७९ सक्रिय संक्रमित रहेका छन् ।




प्रकाशित मितिः शुक्रबार, पुस १६, २०७८     7:34:21 PM