☰ open Loading... 25 January 2022|   मङ्लबार, माघ ११, २०७८

Advertisement
४३५ जना कोरोना संक्रमित थपिए
  |

काठमाडौं,  । पछिल्लो २४ घण्टामा देशभर ४३५ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २६७ नमुना (३७० पीसीआर र ३५५२ एन्टीजेन) परीक्षण गर्दा ४३५ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।त्यसैगरी गत २४ घण्टामा २ सय ३९ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संक्रमित संख्या ५ हजार २२५ पुगेको छ ।पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।




प्रकाशित मितिः बिहिबार, पुस २२, २०७८     5:09:17 AM