☰ open Loading... 25 January 2025|  

थप २सय ६२ जनामा कोरोना संक्रमण
  | ९ फाल्गुन २०७८, सोमबार ०५:१९

काठमाडौं । पछिल्लो २४ घण्टामा २६२ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८१५ जनामा कोरोना परीक्षण गर्दा २६२ जनामा संक्रमण पुष्टि भएको हो ।
आइतबार १३३८ जना कोरोनाको संक्रमणबाट संक्रमणमुक्त भएका छन् ।त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ ।हाल देशभर १२ हजार २४४ जना सक्रिय संक्रमित रहेका छन् ।