☰ open Loading... 25 January 2025|  

थपिए ६८ संक्रमित
  | २३ फाल्गुन २०७८, सोमबार ०५:११

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाचे अनुसार ४ हजार ९ सय २९ जनामा कोरोना परिक्षण गर्दा ६८ जनामा कोरोना पुष्टि भएको हो ।

त्यतै गत २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट ११ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ ।सोही अवधिमा ५ सय ३८ जना संक्रमणमुक्त भएका छन् ।हाल देशभर सक्रिय संक्रमित ६ हजार ४ सय ६१जना रहेका छन् ।