| २ चैत्र २०७८, बुधबार ०५:०९
दैलेख । नेकपा (एमाले) दैलेखको सातौँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि उमेद्वारहरुको अन्तिम नामावली सार्वजनिक भएको छ । सहमतिको आधारमा नेतृत्व टुङ्ग्याउने प्रयास असफल भएपछि अब मतदानमार्फत् टुङ्गो लगाइने भएको हो ।
त्यसको लागि आज विहान ८ बजेदेखि मतदान हुने निर्वाचन समितिले बताएको छ । अधिकांश स्थानीय तहबाट भुगोलतर्फका जिल्ला कमिटी सदस्यहरु सर्वसम्मत समेत भइसकेका छन् ।
हेर्नुहोस्, जिल्ला कमिटीको विभिन्न जिम्मेवारी सम्हाल्न आकांक्षा राखेका नामहरुः