☰ open Loading... 18 January 2025|  

दैलेख पर्यटन महोत्सवको आज दोस्रो दिन
  | २७ चैत्र २०७८, आईतवार १९:३५

 

दैलेख –दैलेख पर्यटन महोत्सवको आज दोस्रो दिन हजारौ दर्शकहरुले अवलोकन गरेका छन ।दैलेख पर्यटन महोत्सवमा आइतबार लोकप्रिय नायक आर्यन सिग्देल, लोक दोहोरी गायक लोकेन्द्र जिसि कुमार, गायिका सुनिता थापामगर लगायत स्थानिय कलाकारको प्रस्तुति रहेको थियो ।

No description available.

 

महोत्सवमा लोक दोहरी , स्थानीय लोक देउडा तथा नृत्य र साँस्कृतिक कार्यक्रम, पर्यटक लक्षित संस्कृति भेषभूषा तथा ऐतिहासिक पुरातात्विक प्राकृतिक धार्मिक विभिन्न पर्यटकीय क्षेत्रको उजागर र प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव गरिएको आयोजकले जानकारी दिएको छ।कार्यक्रममा राजनीति दलका प्रतिनिधि,कर्मचारी ,पत्रकार ,व्यपारी,शिक्षक लगायतको सहभागी थियो भने कार्यक्रम संञ्चालक गोविन्द देव भारतीले गरेका थिए ।

No description available.