☰ open Loading... 16 April 2024|  

वीरेन्द्रनगरमा कांग्रेसको शक्ति प्रदर्शन
  | २६ बैशाख २०७९, सोमबार १३:३२

वीरेन्द्रनगर, २६ बैशाख । नेपाली कांग्रेसले वीरेन्द्रनगर नगरपालिकामा शक्ति प्रदर्शन गरेको छ । आसन्न बैशाख ३० गते हुने निर्वाचनका लागि आफ्नो शक्ति प्रदर्शन गरेको हो ।

सोमबार वीरेन्द्रनगरको मंगलगढी चोकदेखि सुरु भएको चुनावी ¥याली स्थानीय पिपलचौतारामा पुगेर चुनावी कोण सभामा परिणत भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति एवंम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का सहितका नेताहरुको उपस्थिति रहेको थियो ।

हेर्नुहोस् तस्विरहरुः