☰ open Loading... 25 June 2022|   शनिबार, असार ११, २०७९

थप १६ जनामा कोरोना संक्रमण
  |

काठमाडौं । देशभर १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरको विभिन्न प्रयोगशालामा ३ हजार ४९ जनामा गरिएको परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार ८ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।देशभर १ सय ९ जना सक्रिय संक्रमित रहेका छन् ।त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

!-- .entry-content --> प्रकाशित मितिः बिहिबार, जेष्ठ २६, २०७९     5:16:30 AM