☰ open Loading... 25 June 2022|   शनिबार, असार ११, २०७९

थप ३१ जनामा कोरोना संक्रमण
  |

काठमाडौं । देशभर थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा २ हजार ४ सय २५ जनामा गरिएको परीक्षणमा थप ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार १० जना संक्रमित संक्रमणमुक्त भएका छन् । देशभर १ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् ।त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

!-- .entry-content --> प्रकाशित मितिः बिहिबार, असार ९, २०७९     5:31:53 AM