☰ open Loading... 26 March 2023|   सोमवार, चैत्र १३, २०७९

तीज गीत ‘साँच्चै राम्री छु र ? सार्बजनिक (भिडियो सहित)
  |

लोकेन्द्र जिसि कुमार
दैलेख -गायक सन्तु थापाको ‘साँच्चै राम्री छु र ?‘ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ ।नेपाली दिदिबहिनीको महान पर्व हरितालिका तीजलाई लक्षित गरेर बजारमा आएको तिज गीतमा चर्चित गायिका टीका पुन र गायक थापाको स्वर ‘साँच्चै राम्री छु र बोलको तीज सार्वजनिक भएको छ । खेम सेन्चुरीको संगीत, नेत्र अर्यालको शब्द, नवराज उप्रेतीले छायांकन गरेको हो । सम्पादन मिलन विश्वकर्माले भिडिओ सम्पादन गरेका छन् ।

 

!-- .entry-content --> प्रकाशित मितिः शनिबार, साउन ७, २०७९     8:48:58 AM