☰ open Loading... 26 March 2023|   सोमवार, चैत्र १३, २०७९

एसईई ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने
  |

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ ।सी वा सोभन्दा कम ग्रेड प्राप्त गर्नेले ग्रेड वृद्धि परीक्षा दिन पाउने छन्।

राष्ट्रिय परीक्षा वोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले बोर्डको बैठकले भदौ ११ र १२ गते परीक्षा गर्ने निर्णय भएको बताए ।

!-- .entry-content --> प्रकाशित मितिः आइतवार, साउन १५, २०७९     5:09:35 AM