☰ open Loading... 22 June 2024|  

एकैपटक नेपाल प्रहरीका १३१ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
  | २५ श्रावण २०७९, बुधबार ०५:१४

काठमाडौं । प्रहरी प्रधान कार्यालयले मंगलबार १३१ नायब उपरिक्षक (डीएसपी)को सरुवा गरेको छ ।कार्यालयले १० जिल्ला र केही वृत्तहरुको इन्चार्ज फेरिने गरि डीएसपीको काज सरुवा निकालेको एक साता नबित्दै ठुलो संख्यामा एकैपटक सरुवा गरेको हो । कार्यालयले तलबभत्ता पन सरुवा भएकै स्थानबाट पाउने गरी सरुवा गरेको जनाएको छ ।

को कहाँ पुगे ?