☰ open Loading... 20 June 2024|  

एमाले कर्णालीले बनायो ३ सय १४ सदस्यीय निर्वाचन परिचालन कमिटी
  | २४ भाद्र २०७९, शुक्रबार ०५:१०

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशमा ३ सय १४ सदस्यीय प्रदेश निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।एमाले कर्णाली प्रदेश कमिटीको भदौ २१ र २२ गते वीरेन्द्रनगरमा बसेको बैठकले प्रदेश अध्यक्ष विनोद कुमार शाहको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई प्रभावकारी रूपमा परिचालन गर्न उक्त कमिटी गठन गरिएको अध्यक्ष शाहले जानकारी दिए ।

यस्तै शाहकै संयोजकत्वमा २६ सदस्यीय सचिवालय समिति गठन भएको छ । सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशमा ३ सय १४ सदस्यीय प्रदेश निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।