☰ open Loading... 10 February 2025|  

गुल्मी-२ मा एमालेका गोकर्ण विष्ट विजयी, हारिन् रामकुमारी झाँक्री
  | ७ मंसिर २०७९, बुधबार ०८:०६

काठमाडाैं। गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन्। विष्ट २२ हजार ६८४ मतसहित विजयी भएका हुन्।उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१ मत पाएकी छन्।