☰ open Loading... 24 July 2024|  

मुगु प्रदेशसभा (१) मा एमालेका मल्ल विजयी
  | ११ मंसिर २०७९, आईतवार ०५:१०

मुगु । मुगु प्रदेशसभा (१) मा नेकपा (एमाले)का जितबहादुर मल्ल विजयी हुनुभएको छ ।मल्लले छ हजार छ सय १८ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का गोपालबहादुर बमले पाँच हजार चार सय ४५ मत ल्याएर पराजित हुनुभएको छ ।

एक हजार ७३ भोटको मतान्तरमा मल्ल विजयी हुनुभएको जिल्ला निर्वाचन अधिकारी विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।