☰ open Loading... 10 February 2025|  

सुर्खेत महिला जेसीजको अध्यक्षमा भण्डारी
  | २३ पुष २०७९, शनिबार १९:२१

सुर्खेत । सुर्खेत महिला जेसीजको अध्यक्षमा सिता भण्डारी सर्वसम्मत चयन भएकी छन् । शनिवार भएको सुर्खेत महिला जेसीजको १२ औं साधारणसभाबाट अध्यक्षमा भण्डारी सर्वसम्मत चयन भएकी हुन् ।


महिला जेसीजको कार्यकारीणी उपाध्यक्षमा मनु सुनार र सोना थापा चयन भएका छन् ।

यस्तै उपाध्यक्षमा रमा आचार्य, पशुपति बुढा, सृर्जना गुरुङ र लक्ष्मी मानन्धर सर्वसम्मत निर्वाचित भएका छन् ।