☰ open Loading... 12 June 2024|  

पिङबाट लडेर एकजनाको मृत्यु
  | २६ फाल्गुन २०७९, शुक्रबार ०५:१९

सुर्खेत । सुर्खेत वीरेन्द्रनगरमा रहेको काक्रेबिहार फनपार्क एण्ड रिसोर्ट प्रालि द्वारा संचालित ट्रि हाउस फन पार्कमा पिङ खेल्ने क्रममा लडेर एकजनाको मृत्यु भएको छ ।

मृत्युु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका ६ घर भएकी अन्दाजी ५० वर्षीय पबिसरा सुनार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण बहादुर शाहीले कर्णाली मिडियालाई जानकारी दिए ।उनको बुधबार बेलुका ५ बजे पिङ खेल्ने क्रममा लडेर मृत्यु भएको साथै २ जना घाइते भएको पनि प्रहरीको भनाइ छ ।