☰ open Loading... 12 June 2024|  

संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य
  | १६ बैशाख २०८०, शनिबार ०५:२५

काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारतमा रहेका कारण कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका यादवले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्ले वैशाख १२ गते गरेको सिफारिसका आधारमा आज शुक्रबार राति १२ बजेपछि संसद्को अधिवेशन अन्त्य गरेको बताएका छन् ।