☰ open Loading... 17 July 2024|  

कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको समय तालिका परिवर्तन (सूचनासहित)
  | २० भाद्र २०८०, बुधबार ०९:५७

काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक)परीक्षाको समय तालिका परिवर्तन भएको जनाएको छ ।

बोर्डले आज एक सूचना जारी गर्दै असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा ९ र १० गते हुने जानकारी गराएको छ ।

परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुने छ ।

हेर्नुस् सूचना: