☰ open Loading... 23 June 2024|  

त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो सुन बरामद
पश्चिम नेपाल   | २६ भाद्र २०८०, मंगलवार १३:४७

त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो अवैध सुन बरामद भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज सुन बरामद भएको हो ।

उक्त सुन विदेशबाट विमानमार्फत् आएको स्रोतले बतायो । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।